स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
आइतबार, ३१ जेठ २०८३, ०१ : ०८
सारांश
- विश्वकप फुटबलअन्तर्गत समूह 'बी' को पहिलो खेलमा कतार र स्विट्जरल्यान्ड आज आमनेसामने हुँदैछन् ।
- यो खेल नेपाली समयअनुसार आइतबार बिहान १२:४५ बजे अमेरिकाको सान्ता क्लारामा सुरु हुनेछ ।
- दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत जारी खेलको १७ औँ मिनेटमा ब्रेएल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई १-० को अग्रता दिलाएका छन् ।
ब्रेएल एम्बोलोले मिलाइदिएको हेडर पासमा अघि बढिरहेका रेमो फ्रुलेरलाई कतारी गोलकिपर महमुद अबुनादाले डि–बक्सभित्र लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै एम्बोलोले टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण