अपडेट
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
आइतबार, ३१ जेठ २०८३, ०७ : ३७
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले हाइटीविरुद्ध पहिलो हाफमा एक गाेलकाे अग्रता बनाएको छ।
खेलको २८औँ मिनेटमा जोन मिनले गोल गर्दै स्कटल्यान्डलाई १–० को अग्रता दिलाएका हुन्।
चे एडम्सको नजिकबाट गरिएको प्रहार हाइटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे पनि रिबाउन्डमा आएको बललाई मिनले जाली चुमाए। त्यसपछि पहिलो हाफमा अन्य गोल हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण