रास्वपा महाधिवेशन
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
बुधबार, १० असार २०८३, १३ : ४४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।
- महाधिवेशनस्थलमा दावी विरोधको काम भैराखेको छ ।
- महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार २–३ घण्टामा मतदान प्रक्रिया सुरु हुनेछ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भइरहेको सो पार्टीका नेता कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनले केही घण्टामा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए । ‘२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ । पहिलो महाधिवेशन भएकोले अनुभवको कमिले ढिलो भएको हो’ उनले भने ।
निर्वाचन आयोगले धैरै काम गरिरहेको जानकारी बुर्लाकोटीले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
-
बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
-
रियल मड्रिडको अनुभवदेखि विश्वकपको मञ्चसम्मः मोरक्कोका ‘डिफरेन्स–मेकर’ डियाज
-
अध्यादेशको ६० दिने समयसीमाः प्रक्रियामा चार वटा पुग्दा बाँकी चार वटा निष्क्रिय हुने सम्भावना
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण