बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू

बुधबार, १० असार २०८३, १५ : ३३
बुधबार, १० असार २०८३

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन जारी छ । गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा मङ्गलबार बन्दसत्र सञ्चालन भएको थियो ।

रास्वपाको सभापतिमा रवि लामिछाने हिजो नै निर्विरोध भइसकेका छन् । आज केन्द्रीय सदस्यहरूका लागि विद्युतीय माध्यमबाट निर्वाचन हुँदै छ ।

महाधिवेशनस्थल भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित उद्योग सङ्घको बाहिरी परिसर उम्मेदवारका प्रचार सामग्रीले भरिभराउ छ। 

उम्मेदवारका प्रचार सामग्री भुईँदेखि भित्तासम्म असरल्ल छरिएका छन् । 

rsp prachar samagri (1)rsp prachar samagri (2)rsp prachar samagri (3)rsp prachar samagri (4)rsp prachar samagri (5)rsp prachar samagri (6)rsp prachar samagri (7)rsp prachar samagri (8)rsp prachar samagri (9)rsp prachar samagri (10)rsp prachar samagri (11)rsp prachar samagri (12)rsp prachar samagri (13)rsp prachar samagri (14)rsp prachar samagri (15)

01-Raswapa Bharatpur_NPL (1)02-Raswapa Bharatpur_NPL (2)03-Raswapa Bharatpur_NPL (3)04-Raswapa Bharatpur_NPL (4)05-Raswapa Bharatpur_NPL (5)06-Raswapa Bharatpur_NPL (6)07-Raswapa Bharatpur_NPL (7)08-Raswapa Bharatpur_NPL (8)09-Raswapa Bharatpur_NPL (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप