बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
बिहीबार, ११ असार २०८३, १३ : ५८
सारांश
- कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपाले आगामी आर्थिक वर्षको बजेटमा कमजोरी र उद्देश्यविहीन योजना ल्याइएको भन्दै संसद् अवरुद्ध गरेको छ ।
- नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले प्रतिपक्षलाई पेलेर अघि बढ्ने र बहुमतको आडमा गलत कुरा पारित गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन् ।
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले संसद् अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमजोरी नै कमजोरी रहेको र उद्देश्य बेगर योजना ल्याइएको भन्दै नेकपाले बिहीबार बसेको संसद् अवरुद्ध गरेको हो ।
नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले विपक्षीलाई पेलेरै अघि बढ्ने र गलत कुरा पनि बहुमतका आडमा पारित गर्न खोजिएको बताए ।
उक्त कुरा प्रतिपक्षलाई स्वीकार्य नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण