बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सुनसान देखिन थाल्यो रास्वपाको महाधिवेशनस्थल, तस्बिरहरू

बिहीबार, ११ असार २०८३, १५ : ४८
बिहीबार, ११ असार २०८३

काठमाडौँ। हिजोसम्म प्रतिनिधि, कार्यकर्ता र समर्थकको भिडभाडले भरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनस्थल अहिले भने क्रमशः सुनसान देखिन थालेको छ। 

गत आइतबारदेखि मंगलबारसम्म सम्पन्न गर्ने भनिएको महाधिवेशन निर्धारित समयमै टुङ्गिन नसक्दा कार्यक्रम लम्बिन पुग्यो। 

हिजो मध्यरातबाट सुरु भएको केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया आज दिउँसो १२ बजेसम्म सञ्चालन गरिएको थियो।

महाधिवेशन लम्बिँदै जाँदा सहभागीहरूको चहलपहल पनि घट्दै गएको देखिएको छ। पहिलो चरणको निर्वाचन प्रक्रिया सम्पन्न भए पनि दोस्रो चरणको निर्वाचन(पदाधिकारी) हुन भने बाँकी छ ।पदाधिकारीमा सर्वसम्मतको प्रयास समेत भइरहेको छ । 

rsp mahadhibeshan (1)rsp mahadhibeshan (2)rsp mahadhibeshan (3)rsp mahadhibeshan (4)rsp mahadhibeshan (5)rsp mahadhibeshan (6)rsp mahadhibeshan (7)rsp mahadhibeshan (8)rsp mahadhibeshan (9)rsp mahadhibeshan (10)rsp mahadhibeshan (11)rsp mahadhibeshan (12)rsp mahadhibeshan (13)rsp mahadhibeshan (14)rsp mahadhibeshan (15)rsp mahadhibeshan (16)rsp mahadhibeshan (17)rsp mahadhibeshan (18)rsp mahadhibeshan (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप