मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो

काठमाडौँ । सिंहदरबार गेटमा धर्नामा बसेकी निहारिका राजपूतलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ । बिहीबार उनलाई प्रहरीले भ्यानमा राखेर वृत्तमा लगेको हो । लगातार सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेपछि विषयवस्तु बुझ्न...