कमल थापाको मुद्दा खोसेर लोहनी सडकमा ( फोटोफिचर)
मङ्गलबार, ०३ साउन २०७४, १६ : २५
काठमाडौं– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको माग गर्दै प्रदर्शन गरेको छ । एकीकृत राप्रपा राष्ट्रबादीले मंगलबार काठमाडौको बबरमहलबाट र्यालि निकाल्दै माइतीघर मण्डलामा पुगेर सभा गरेको थियो ।
सभालाई सम्बोधन गर्दै एकीकृत राप्रपा राष्ट्रबादीका नेता डा प्रकासचन्द्र लोहनी, नेता केशरबहादुर विष्ट, तारानाथ लुइटेल लगायतले सम्बोधन थिए ।
पूर्व राजा ज्ञानेन्द्र शाह र कमल थापाबीचको सम्बन्ध चिसिएको समाचार बाहिरआइरहेको बेला लोहनी नेतृत्वको पार्टीले यसअघि थापाले उठाउँदै आएको मुद्दा लिएर सडकमा निस्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण