दुबईमा नेपथ्य लाइभ कन्सर्ट (फोटोफिचर)
शनिबार, ०२ चैत २०७५, २० : ५३
युएई । गत शुक्रबार दुबईमा नेपथ्य लाइभ कन्सर्ट – २०१९ कार्यक्रम सम्पन भएको छ ।
दुबईस्थित अलनासर लिजरलाण्डको हलमा भएको उक्त लाइभ कन्सर्टमा नेपथ्य ब्याण्डले निकै उकृष्ट प्रस्तुती दिएका थिए ।
गायक अमृत गुरुङले ‘सानोमा सानो कमलको फुल रेशम,’ ‘तिमी पनि नेपाली म पनि नेपाली हामी नेपाली’ जस्ता राष्ट्र भावका गीतहरु गाएका थिए ।
अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गीतारमा सुविन शाक्य, गीतारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सहयोग गरेका थिए ।
उक्त लाइभ कन्सर्टमा तीन हजार भन्दा धेरै दर्शकहरुले मनोरञ्जन लिएका थिए । दुबईमा नेपथ्यको यो दोस्रो कार्यक्रम हो ।
यसअघि सन् २०१५ नेपथ्य दुबई आएको थियो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण