बुटवलमा गोली हानी भारतीय नागरिकको हत्या
बुधबार, १३ चैत २०७५, २१ : ४३
बुुटवल– बुटवलमा भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको छ ।
बुुधबार साँझ बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्युु भएको प्रहरीले जनाएको छ ।
खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे । बुुटवल वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र लिगल मैनाबगरमा गोली चलेको बताए । उनको छातीमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनापछि गोली प्रहार गर्नेको खोजीकार्य तीब्र पारिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण