अमेरिकामा ठकुरीलाई रजत पदक
सोमबार, ०६ जेठ २०७६, १२ : १४
अमेरिका– एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसनद्वारा आयोजित अन्तर्र्रािष्ट्रय प्रतियोगितामा ३ पटक गिनिज वल्र्ड रेकर्ड उज्जवल ठकुरीलाई रजत पदक प्राप्त भएको छ ।
गत शुक्रबार सम्पन्न उक्त प्रतियोगितामा पोइन्ट फाइट(अंक युद्ध )र ७४ केजी तौल भन्दा माथी ब्लाक बेल्ट(कालो फित्ताधारी )प्रदर्शन खेलमा ठकुरीले रजत पदक हासिल गरेका हुन् । उनी २९ बर्षीय मिलर ओमारीसँग पराजित भएका थिए । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन हो ।
त्यसैगरी ठकुरीले नासकाको सृजनात्मक कातामा कास्य पदक हासिल गरेका छन् । नेपाली मूलकामध्ये अमेरिकामा वाको खेल्ने र रजत ल्याउने सम्भवत आफू नै भएको ठकुरीले बताए । पदक नजितेर ओलम्पिकमा भाग लिंदैमा ओलम्पियन बन्ने आफ्नो रहर नभएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण