रत्न आभूषण संघमा बेगानी निर्विरोध
आइतबार, ३१ जेठ २०८३, ११ : १७
सारांश
- नेपाल रत्न तथा आभूषण संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट शक्तिकुमार बेगानी निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् ।
- १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
- वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, उपाध्यक्षहरूमा निभारत्न शाक्य र सचिन गुप्ता, महासचिवमा प्रवीण शाक्य, सचिवमा विकाश जोधानी तथा कोषाध्यक्षमा रविन्द्ररत्न स्थापित निर्विरोध भएका छन् ।
काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानी निर्विरोध निर्वाचित भएका हुन् ।
१५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष बेगानीले जानकारी दिए । बेगानीका अनुसार अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रत्यम उपाध्यक्षमा निभारत्न शाक्य, द्वितीय उपाध्यक्षमा सचिन गुप्ता निर्विरोध भएका छन् ।
महासचिवमा प्रवीण शाक्य सचिवमा विकाश जोधानी तथा कोषाध्यक्षमा रविन्द्ररत्न स्थापित निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण