दसैंको टीकाको साइत १० बजेर ३५ मिनेटमा
आइतबार, २२ भदौ २०७६, ११ : ४५
काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको छ ।
समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो ।
दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण