काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत प्रबर्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबर्धन अभियान शुरु गरेको छ । बैंकका ग्राहकहरुले...