आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

करिना–बिपाशाको जोडदार बहसदेखि शाहरुखको हात हालाहालसम्म, यी हुन् बलिउड सेलिब्रिटीको सबैभन्दा विवादित झगडा

अन स्क्रिनमा सँगै देखिने सेलिब्रिटी एक–अर्कासँग उत्कृष्ट केमिस्ट्री सेयर गरेपनि यस्ता थुप्रै सेलिब्रिटी छन् जो आफ्नो को–स्टारसँग भएको झगडाका कारण निकै चर्चामा रहे । आउनुहोस् बलिउड सेलिब्रिटीका सबैभन्दा विवादित झगडा...