सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनापछि खुल्यो मार्तडी कोल्टी सडक

जिल्लाको मार्तडी कोल्टी सडक खण्डअन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ । बडिमालिका नगरपालिकाको सहयोग र वडा –७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो...