शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोबे ब्रायन्टलाई किन भनिन्छ बास्केटबलका महान् खेलाडी ?

अमेरिकाका बास्केटबल खेलाडी कोबे ब्रायन्टको अमेरिकी प्रान्त क्यालिफोर्नियामा एक हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । उक्त दुर्घटनामा ब्रायन्टका साथै उनकी १३ वर्षकी छोरी गियानासमेत कुल ९ जनाको मृत्यु भएको...