आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘साधना म्युजिक रिवार्ड’मा शम्भुजितलाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिने

काठमाडौँ ।  मेलोडी किङका रुपमा परिचित संगीतकार शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।  नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको ‘साधना म्युजिक रिवार्ड – २०८०’मा बास्कोटालाई...