सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रोहित पर्सिजामा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर रोहिच चन्द इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा जाकार्तामा अनुबन्धित भएका छन् । रोहितले बुधबार पर्सिजासँग दुई बर्षको लागि सम्झौता नविकरण गरेका हुन् ।...