मतगणना अपडेट
सुहाङलाई ५ हजारभन्दा बढी मतको अग्रता
सोमबार, १७ वैशाख २०८१, १५ : ३८
काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । ३५ हजार ६११ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ३०२ मतको फराकिलो अग्रता बनाएका छन् ।
नेम्वाङले १४ हजार ६१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार ८ हजार ५७० मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ५७ मत ल्याएर चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण