सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकमा पालैपालो यौनसम्पर्कपछि तेस्रोलिङ्गीको हत्या, हराएको मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा

काठमाडौँ । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी हेटौंडा उपमहानगरपालिका –११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ...