सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ऐतिहासिक ‘निगु पुखुः’ पुनर्निर्माण शुरु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये ठूलो पोखरीको पुनर्निर्माण शुरु भएको छ । दुई पोखरीमध्येको सानो पोखरीको पुनर्निर्माण सम्पन्न गरेको...