शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा २२ वर्ष पछि फरार प्रतिवादी पक्राउ

धादिङ । धादिङमा बहुबिवाह मुद्धाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । धादिङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धलेक गाउँपालिका वडा नम्बर २ बस्ने ५२ वर्षीय रामबहादुर अर्याललाई...