सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहानै १० वर्षे सशस्त्र युद्धका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट हत्या गरिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुगेका छन्...