सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वैशाख २० गते भन्सार विभाग घेराउ गर्ने आजपाको निर्णय

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी ( आजपा) ले यही वैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको उपत्यका विशेष कमिटीको बैठकले...