मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ बेलझुण्डिमा सय शय्याको आइसोलेसन अस्पताल बन्दै

घोराही – प्रदेश सरकारले  बिभिन्न जिल्लामा आइसोलेसन अस्पताल बनाउने निर्णय अनुसार दाङको बेलझुण्डीमा प्रदेश ५ को सरकारले आइसोलेसन अस्पताल बनाउन सुरु गरेको छ ।   आन्तरिक मन्त्री कुलबहादुर केसी...