शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले झुठो ललिपप दिने होइन, भन्न सक्नुपर्छ – मसँग दिनका लागि आँसु, श्रम र रोदन बाहेक केही छैन !

सोह्रै आना यस्तै नभए पनि यस्तै सदनमा म विगत २० वर्षदेखि बोल्दैछु । र, राष्ट्रपतिको सन्देशका नाममा औपचारिकरुपमा पेश गरिएको यस किसिमको दस्तावेजमा सधैँ बोलेको छु । तर, यसपल्ट जस्तो...