सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस विरुद्धको ग्लोबल फण्डमा स्ट्याण्डर्ड चार्टर्डको ५० मिलियन डलर सहयोग

काठमाडौं– स्टयाण्डर्ड चार्टर्ड बैंकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध ५० मिलियन डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बैंकले कोरोना विरुद्ध औषधि एवं अन्य मेडिकल उपकरणहरु उत्पादन गर्ने कम्पनीलाई आर्थिक सहायता...