सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियमको लिग रद्द गर्ने निर्णय

कोरोना भाईरसको कारण स्थगित बेल्जियमको शीर्ष डिभिजन लिग फुटबल रद्द भएको छ । कोरोनाको संक्रमण तत्काल रोकिने छनक नदेखिएपछि लिग निर्देशक कमिटिले लिग रद्द गर्ने निर्णय गरेको हो । ...