आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी अस्पताललाई बिस्कुट उत्पादक ब्रिटानियाको सहायता

काठमाडौं– नेपालमा सबैभन्दा धेरै रुचाइएको बिस्कुट ब्रिटानियाले विश्वव्यापी महामारी बनेको कोभिड–१९ को यो विषम परिस्थितिमा पर्सामा अवस्थित सरकारी हस्पिटल नारायणी अस्पतालमा सेवारत डक्टरहरुका लागि सुरक्षा पोशाक सहायता स्वरुप उपलब्ध गराएको...