सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ...