बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री खतिवडाले गरे एशियाली विकास बैकका अध्यक्षसँग टेलिफोन वार्ताः नेपालको कृषि क्षेत्रमा लगानी बढाउन आग्रह

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावा बीच कोभिड–१९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे आज टेलिफोनका माध्यमबाट वार्ता भएको...