काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षाका लागि नयाँ नीति सुरु गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले गन्तव्य मुलुकमा पुगेपछि भोग्नुपर्ने सास्ती, श्रम शोषण र रोजगारदाताको मनपरीलाई रोक्न सरकारले...