म्यानपावर व्यवसायीले मागे ४ अर्ब ३१ करोड धरौटी फिर्ता
मङ्गलबार, ३० वैशाख २०७७, ०८ : १६
म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले राखेको नगद धरौटी तत्कालका लागि सरकारसँग फिर्ता मागेका छन् ।
कोरोनाका कारण व्यवसाय धरापमा परेपछि नगद धरौटीबापतको ४ अर्ब ३१ करोड रुपैयाँ तत्कालका लागि फिर्ता मागेका हुन् ।
अहिले वैदेशिक रोजगारीमा कामदार पठायन इजाजत लिएका ८ सय ५३ वटा म्यानपावर कम्पनी छन् । राजधानी दैनिकमा खबर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण