सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लिम्पियाराधुराबारे भारत बोल्यो : समस्या समाधानका लागि वार्ता, विश्वास र सहमति आवश्यक

भारतले नेपालसँगको सीमा विवाद टुंग्याउनका लागि सिजर्नात्मक र सकारात्मक प्रयासको आवश्यकता रहेको औंल्याएको छ ।  छिमेकीसँग यस्ता समस्या व्यवस्थापन गर्न आपसी गाम्भिर्यता र विश्वासको वातावरण जरुरी रहेको भारतले जनाएको...