सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२३६ नेपाली यात्रु बोकेर कोरियन एयर शनिबार उड्दै

सउल । प्रवेशाज्ञा अवधि सकिएर  फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५...