आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

धितोपत्र बोर्डको सूचनाप्रति सगुनको आपत्ति

नेपाली प्रवासीद्वारा स्थापना भएको सगुनले नेपालमा बस्ने नेपालीहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको सम्बन्धी कुनै पनि विज्ञापनहरु नगरेको स्पष्ट पारेको छ ।  सगुनले एक विज्ञप्ति जारी गर्दै नेपाल...