सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको नोबेल शिक्षण अस्पतालमा नयाँ बिरामीका लागि भर्ना बन्द

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालले  अक्सिजनको चरम अभाव भएको भन्दै नयाँ संक्रमित बिरामीको भर्ना लिन छाडेको छ । सप्लाई गर्दै आएको अक्सिजन उद्योगमा समस्या आएकाले अक्सिजनको चरम अभाव भएपछि...