बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा पानी नपर्दा मकै रोप्न समस्या

आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म...