सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

झोर झरनामा झुम्दै युवाहरु (फोटोफिचर)

झोर झरना काठमाडौँको चर्चित झरनामध्ये एक हो । टोखाको महाकालस्थित झरना युवापुस्ता माझ निकै लोकप्रिय रहेको छ । अझ गर्मी मौसममा यहाँ धेरै भीड देख्न पाइन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट...