झोर झरनामा झुम्दै युवाहरु (फोटोफिचर)
शुक्रबार, १९ असार २०७७, ११ : २१
झोर झरना काठमाडौँको चर्चित झरनामध्ये एक हो । टोखाको महाकालस्थित झरना युवापुस्ता माझ निकै लोकप्रिय रहेको छ । अझ गर्मी मौसममा यहाँ धेरै भीड देख्न पाइन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट बग्ने पानी यसको मुख्य स्रोत हो । धार्मिक दृष्टिकोणले पनि यो झरनाको चर्चा हुने गर्छ । यहाँ रहेको भगवान शिवको मन्दिरमा मानिसहरुको घुइँचो लाग्ने गर्छ ।
चक्रपथबाट ११ किलोमिटर टाढा रहेको यो झरनामा अहिलेको समयमा धेरै भिडभाड हुने गर्थ्यो । तर, कोरोनाभाइरसको महामारीका कारण सार्वजनिक यातायतहरु बन्द रहेका र धेरै विद्यार्थीहरु राजधानी बाहिर रहेका कारण भीड अलि कम देखिन्छ । यद्यपि, अझै पनि युवाहरुलाई त्यहाँसम्म पुगेर गर्मीमा झरनाको चिसो पानीको मज्जा लिन भने रोकेको छैन ।
हेर्नुहोस् तस्विरहरु














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण