सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बद्वारा प्रस्तुत आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित...