बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

जलेश्वर नगरपालिकाले पायो कार्यवाहक प्रमुख र उपप्रमुख

महोत्तरी । अख्तियारद्वारा भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्बनमा परेपछि ठप्प रहेको जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्रमुख पाएपछि काम धमाधम अगाडि बढेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान...