आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘लकडाउन खुलेपछि मान्छे फुत्केको गोरुजस्तै भए, के फरक पर्छ र ह्या भन्ने अवस्थामा आए’

कोरोना भाइरस रोकथामका लागि जारी गरिएको लकडाउन खोलेपछि दैनिक ४ सयदेखि ५ सय कोरोना सङ्क्रमित थपिइरहेका छन् । विशेष गरेर सहरी क्षेत्रमा कोरोना सङ्क्रमणको दर अझ बढिरहेको छ भने मृत्युदर...