सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सञ्चालित होटल व्यवसायमाथि सरकारको डण्डा

काठमाडौं । लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र सञ्चालित होटल/पर्यटन व्यवसायी र निकुञ्ज प्रशासनबीच विवाद देखिएको छ । निकुञ्ज र व्यवसायीबीच आर्थिक वर्ष २०७६/७७ को रोयल्टीलाई लिएर विवाद उत्पन्न भएको...