शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्रीका मुख्य सल्लाहकारद्वारा राजीनामा

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका एक जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गरेका हुन् । उनले...