सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आत्महत्याको जोखिम भएका व्यक्तिलाई कसरी सम्हाल्ने ?

सपना (नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक...