बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको बेडबाट क्याप्टेन विजय लामाको भिडियो सन्देश : कोरोनालाई हल्का रुपमा नलिऔँ

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्। स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत सबैलाई सो आग्रह...