शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकारले घोषणा नै नगरी क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार भएपछि नेपालको क्षेत्रफलमा विवाद

काठमाडौं - सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक...