शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन

शुक्रबार, ०१ साउन २०८३, २१ : २९
शुक्रबार, ०१ साउन २०८३

काठमाडाैँ । डा. देवेन्द्रराज पाण्डेको निधन भएकाे छ।  डा‍. पाण्डेकाे शुक्रबार ८७ वर्षको उमेरमा निधन भएकाे हाे । 

डा.  पाण्डे २०६२/०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप